पृथ्वी जस्तो ग्रह भेटिएको नासाको दाबि,केप्लर ४५२बी पृथ्वी जस्तै छ त ?
नासाले पहिलो पटक अन्तरिक्षमा पृथ्वी जस्तै ग्रह केप्लर ४५२ बि भेटिएको घोषणा गरेको छ ।यो ग्रह पृथ्वी बाट १४०० प्रकाश बर्ष टाढा सुर्य जस्तै तारालाई परिक्रमा गर्दछ ।
यो नयाँ ग्रह पृथ्वी भन्दा झन्डै ६० गुणा ठुलो छ । तर यो ग्रह ह्यबिटेबल जोनमा पाइएका सुर्य जस्तै तारालाई परिक्रमा गर्ने अरु ग्रह हरु मध्यकै सानो ग्रह को रुपमा रेकर्ड कायम गरेको छ ।
यो ग्रहको बार्षिकी पनि पृथ्वीको समान छ । यसले आफ्नो ताराको परिक्रमा गर्न ३८५ दिन लगाउछ त्यो पनि पृथ्वीको कक्षको तुलनामा पाच प्रतिशत टाढा रहेर आफ्नो तारको परिभ्रमण गर्ने गर्छ ।

Leave a Comment