नुन पानिबाट चल्ने बत्ति


इन्जिनियर ले अनौठो उपयोगी उपकरण आबिस्कार गरेकी छन । उनले गरेको आबिस्कार हो नुन पानी बाट चल्ने बत्ती । के बिशेष छ् त उनको बत्तिमा ?
उनले आबिस्कार गरेको बत्तिलाई बाहिरी इन्धनको आवश्यकता पर्दैन । चाहिन्छ त केवल एक कप पानी र दुई चम्चा नुन । उक्त बिधिले चल्ने बत्ती लगातार ८ घण्टा चल्न सक्छ साथै युएसबी पोर्ट मार्फत मोबाइल पनि चार्ज गर्न सकिन्छ।
सुन्दा रोचक लाग्ने यस् आबिस्कारको ब्यापारिक उत्पादन भने नगर्ने उनले बताइन।
बिद्युत उपलब्ध नहुने स्थानहरुमा बैकल्पिक उर्जाको रुपमा यसको प्रयोग गर्न सकिन्छ जस्ले गर्दा मट्टितेलको खपत काम गर्न सकिन्छ । यसको बेफाईदा भनेको यसमा प्रयोग हुने इलेक्ट्रोड प्रत्येक छ छ् महिनामा परिवर्तन गरिराख्नु पर्ने हुन्छ । 

No comments

Powered by Blogger.