सोलार कार जुन एक टोस्टर मेसिनले भन्दा काम उर्जा खपत गरेर चल्न सक्छ ।

विश्वमा बढ्दो जैबिक उर्जाको प्रयोग अनी यसले भबिस्यमा निम्त्याउने उर्जा संकट बाट बच्न बैकल्पित उर्जाको प्रयोग तर्फ अचेल मानिसहरुको ध्यानाकर्षण  हुँदैछ । यस्तै समस्याको हल खोज्नका निम्ती बैज्ञानिक जगत लागि परेको छ । दिनहु नयाँ आबिस्कारहरु भईरहेका छन । यस्तै मध्यको एक आबिस्कार स्तन्द्फोर्द सोलार कार प्रोजेक्ट हो । यो कारले अस्ट्रेलियामा भएको 3200 किमी विश्व सोलार कार च्यालेन्ज मा परीक्षण यात्रा तय गरेको छ् । अहिले परिक्षणमा रहेको यो प्रोजेक्टको प्रमुख उद्देस्य भनेको कम इन्धन खपत गर्ने , हलुको अनी धेरै एरोडाइनामिक कारको डिजाइन गर्नु हो । यो कार ५० माइल प्रती घण्टाको गतिमा गूड्न सक्छ । 

No comments

Powered by Blogger.