विन्डोस १० मा सजिलै अपडेट कसरी गर्ने ?

यदी तपाईं विन्डोज 10 मा आफ्नो कम्प्युटर ल्यापटप लाई अपडेट गर्न चाहनु भएको छ् तर अपडेट गर्ने अप्सन आइरहेको छैन । यदी यो समस्या भोग्नुभएको छ भने विन्डोज सेन्टर बाट मिडिया Midia Creation tool डाउनलोड गर्नुहोस् । https://www.microsoft.com/en-us/software-download/windows10
यो टुल सुरु गर्नु भन्दा पहिले तलका कुरा ख्याल गर्नुहोस्।
१. पक्का गर्नुहोस् तपाईंको कम्प्युटरको configuration विन्डोज १० को लागि पर्याप्त छ् ।Windows 10 system requirements.
2.पर्याप्त मेमोरी स्पेस भएनभएको ख्याल गर्नुहोस् ।
3.यो टूलले अहिले तपाईंको कम्प्युटरमा भएको एक्टिभेट भर्जनको मात्र अपडेट गर्नेछ ।नया Installation को लागि तपाईंले पैसा तिरेर किन्नु पर्ने हुन्छ ।
4.यदी तपाईं क्लिन installation गर्न चाहनुन्छ भने पहिले First upgrade गर्नुहोस् अनी clean install गर्नुहोस् .



No comments

Powered by Blogger.