तन्त्र मन्त्रको निम्ती तीन बर्षे बालकको हत्या,गुप्ताङ समेत काटिएको

भारतको नागालोइ बिहारमा तीन बर्षे बालकको हत्या भएको अवस्थामा भेटिएको छ। २० अक्टोबरको दिन दिउसो हराएका सुमित नाम गरेको बालक हत्या भएको अवस्थामा भेटिएको हो ।
परिवारका साथै छिमेकिले नवरात्रको दिन तन्त्र मन्त्रका निम्ती मारेको हुन सक्ने आशंका ब्यक्त गरेका छन 
बच्चा शनिबारको दिन बोरिमा बाधेर नालिमा फालेको अवस्थामा देखेको प्रत्यक्षदर्शिले बताएको खबर छ।

No comments

Powered by Blogger.