हजार मेगावाटसम्म सोलार बनाउने चिनियाँ प्रस्ताव

चिनियाँ सरकारी स्वामित्पको एक कम्पनीले नेपालमा ३० देखि १ हजार मेगावाटसम्म सोलार प्लान्ट बनाइदिने प्रस्ताव गरेको छ । कारोबार दैनिकमा समाचार छ।

नेपाल सरकारले जग्गा उपलब्ध गराइदिए वा निर्माणको स्वामित्व लिइदिए हाललाई ५० करोडदेखि १ अर्ब अमेरिकी डलर लगानी गरिदिने उसले जनाएको छ ।

सौर्यउर्जा उत्पादनमा क्रियाशिल नेपालको निजी क्षेत्रमार्फत अगाडि बढाइएको प्रस्तावमा भनिएको छ ॐरिदकर्ताले १५ प्रतिशत लगानी प्रत्याभूति गर्नुपर्नेछ ।

No comments

Powered by Blogger.