मोटरसाईकलमा तेल ओसार्दै हुनुहुन्छ ?
के तपाई ईन्धन ल्याउन भारतिय सिमा क्षेत्रमा पुग्दै हुनुहुन्छ ? वा मोटरसाईकलको पछाडी तथा साईलेन्सर पाईमा आड लगाई तेल ओसार पसार गर्दै हुनुहन्छ । सचेत हुनुहोस तपाईको मोटरसाईकलमा आगालागि हुन सक्छ ।शुक्रबार नवलपरासीको कावासोतीमा ठूलो दुर्घटना हुनुबाट मोटरसाईकल जोगिएको छ । सिमा नाका क्षेत्रमा तेल ल्याउन हिडेको ना २६ प ४१५ नम्बरको मोटरसाईकल आगालागिबाट जोगिएको हो ।
साईलेन्सरको नजिकै ग्यालिन राखेर यात्रा गर्दा बाईकलमा सामान्य आगालि भएको हो । साईलेन्सरमा जुटको बोरामा बाधेर तेल ल्याउन जाने क्रममा ईलाका प्रहरी कार्यालय कावासोतीको गेटमै बाइकको साईलेन्सरमा आगो लागेको थियो । बाईकमा आगोलागि हुदा समेत चालक र पछाडी सबार ब्याक्तिले समेत पत्तो पाएका थिएनन ।
बाईकमा आगो लाग्यो भन्ने हल्ली खल्ली नै केहि समय मचिएको थियो । वरिपरि रहेका प्रहरी र स्थानियले साईलेन्सरमा बोलेको आगो निभ्याए पछि बाईक आगालागिबाट बचेको थियो । जगंल क्षेत्रमा भएको भए बाईकमा आगोलागि हुने थियो धन्न समयमै थाहा पायौ ठूलो दुर्घटनाबाट बच्यौ चालकले बताए । ग्यालिन रित्तो भएकोले ठूलो आगालागि भएन तेल भएको भए ठूलो दुर्घटना हुन सक्थ्यो ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक कृष्ण सापकोटाले भन्नुभयो यस्ता घटना हुन नदिन चालकहरुलाई सचेत बनाउन थालिएको छ ।
यसरी तेल बाईकमा राखेर ओसारपसार गर्दा दुर्घटनाको जोखिम बढ्ने भन्र्दै यसरी तेल बोक्नेहरुलाई प्रहरीले सचेत बनाउन थालेको छ । अहिलको अधिकांस बाईकमा तेल ओसार पसार हुने गरेको छ । राजमार्गमा गुड्ने सबारी साधानको अगाडी पछाडी तेल भरिएक वा रित्ता ग्यालेनहरु देखिने गरेको छन् । पेट्रोल तथा डिजेल अति प्रज्वलशि बस्तु हो साईलेन्सरमा निस्कीने झिल्काले आगो लाग्न सक्छ । तेल बोकेको बाईक दुर्घटना हुदां ठूलो क्षेति हुन सक्छ ।
ईन्धन अभाबको कारण भारतिय नाका तेल आसार्नेको लर्को नै लागेको छ । सिमा क्षेत्रका बस्तीहरु पेट्रोल र डिजेलको गन्धमय बनेका छन् । तेल बिक्रि हुदा र एउटा सबारी साधानबाट अर्को साधानमा ईन्धन भर्दा तेल पोखिएर गाउनै ईन्धनमय हुने गरेको सिमा क्षेत्रका स्थानियको अनुभब छ ।(source:nagarikawaaj)

Leave a Comment