लौन यसरी कती समय लाइन बस्नु पर्ने हो ?
बिगत एक महिना देखी भारतीय नाकाबन्दिको मार खेपिरहेका हामी नेपालीले अझै उन्मुक्ती पाउने बाटो देखीइसकेको छैन । इन्धनको चरम अभाब यथावत नै छ । कुहेका तरकारी पठाइरहेको भारतले पेट्रोलियम पदार्थको आपुर्ती सहज गरेको छैन । नेपालीहरु पेट्रोलको लाइन बस्न वाध्य छन । दशैको आगमन संगै चुलिएको इन्धन अभाबले सबैको जनजिबन कष्टप्रद बनेको छ् । यसै बिचमा पेट्रोल पम्पमा देखिएका केही तस्बिरहरु यस्ता छन ।







Leave a Comment