चिनले इन्धन दिएको भन्दै मोर्चाको चिन बिरोधी आन्दोलन गर्ने तयारी
भारतको नाकाबन्दीका कारण नेपालमा देखिएको इन्धन अभावको विकल्प खोज्दै नेपाल सरकारले चिनलाई इन्धन उपलब्ध गराउन गरेको औपचारिक प्रस्ताव चिनले स्विकार गरेको खबर बाहिर आए लगत्तै मधेसी मोर्चाले चिन बिरोधी आन्दोलन गर्ने तयारी गरेको छ।
मोर्चाका नेताहरुले बिगत २ महिना भन्दा लामो समय देखी गर्दै आएको आन्दोलन र यो आन्दोलनमा सहिद भएका ४० भन्दा बढी मधेसी जनताको बेवास्ता गर्दै चिनले नेपालको आन्तरिक ममिलामा हस्तछेप गरेको बताएका छन।
यसअघी पनि मोर्चाको कार्यकर्ताहरुले चिनको झन्डा जलाएका थिए तर उपेन्द्र यादव लगायतका मधेसी नेताहरुले नै त्यस्तो क्रियाकलापको विरोध गरेका थिए । साथै संघीय लोकतान्त्रिक मधेशी मोर्चाले यो घटना बारे विज्ञप्ति नै निकालेको थियो।
मधेसी मोर्चाका नेताहरुले मधेस आन्दोलनलाई कम्जोर बनाउन चिनले नेपाल सरकारलाई सहयोग गरेको निर्णय निकाल्दै चिन बिरोधी आन्दोलन गर्ने अनौपचारिक घोषणा गरेको छ। सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले चीनको कदमप्रति गम्भिर आपत्ति जनाउदै ‘हामी विगत दुई महिनादेखि आन्दोलनरत छौं । दर्जनौंले आन्दोलनमा ज्यान गुमाइसकेका छन् तर हाम्रो आन्दोलनलाई वेवास्ता गर्दै चीनले सरकारलाई सहयोग गर्ने कुरा आएको छ, त्यसको हामी घोर भत्सर्ना गर्छौं ।’ भनेका छन।
चिनले सरकारलाई सहयोग गरेर मधेस आन्दोलनलाई कमजोर बनाउन खोजे आफुहरुले पनि फ्री तिब्बतको आन्दोलनलाई विश्वब्यापी रुपमा चर्काउने मोर्चाका नेताहरुले चेतावनी दिएका छन।
उपप्रधानमन्त्री तथा पर राष्ट्र मन्त्री कमल थापाको दिल्ली भ्रमण उपलब्धीमुलक नभए पछी नेपाल सरकारले चिनबाट इन्धन ल्याउन उच्च स्तरिय तहबाट औपचारिक प्रस्ताव गरेको हो। साथै नेपालले ६ सदस्यिय टोली दसैं अगाडि नै चिन पठाएको हो।

Leave a Comment