कपिलले नायिकालाई गरे यौन दुब्र्यबहार
चर्चित कमेडियन कपिल शर्मालाई नायिकामाथी यौन दुब्र्यबहार गरेको आरोप लागेको छ । हालै भएको ‘अन्तरराष्ट्रिय मराठी फिल्म फेष्टिवल’मा उनले नायिकालाई यौन दुब्र्यबहार गरेको केही भारतीय अनलाईनले उल्लेख गरेका छन् ।
भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार कपिलले होस गुम्नेगरि रक्सी पिएपछि मोनाली ठाकुर र तनिषा मुखर्जीलाई दुब्र्यबहार गरेका हुन् ।
उनकी पूर्व प्रेमिका प्रीति सिमोस कपिलको दुब्र्यबहारकै कारण इभेन्ट विचैमा छाडेर हिडेकी थिइन् । यस विषयमा कपिलले भने मुम्बई आएपछि सबै कुरा गर्ने बताएका छन् । कार्यक्रम इटालीको पीसा सीटीमा भएको थियो

Leave a Comment