चीनले १० मिलियन आरएम्बी बराबरको इन्धन

१४ पुस, काठमाडौं । चीनले १० मिलियन आरएम्बी बराबरको इन्धन अनुदान सहयोग गर्ने भएको छ । पाँच दिने चीन भ्रमण गरेर मंगलबार नेपाल फर्किएका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले त्रिभुवनविमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै चीनले गर्ने सहयोगका बारेमा जानकारी गराएका हुन् ।

No comments

Powered by Blogger.