पृथ्वीनारायण र महेन्द्र राष्ट्रनायक

उपप्रधानमन्त्री सीपी मैनाली नेपालका पुराना कम्युनिस्ट नेताभित्र पर्छन् । राजा पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते सरकारले सार्वजनिक विदा दिएर पृथ्वी जयन्तीका रुपमा मनाउनुपर्ने पक्षमा उनी अहिले खुलेर लबिङ गरिरहेका छन् ।
गत बुधबार बसेको मन्त्रिपरिषद बैठकमा अर्का उपप्रधानमन्त्री कमल थापाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने प्रस्ताव राख्दा मैनालीले खुलेर समर्थन गरेका थिए । यद्यपि, एमाओवादी मन्त्रीहरुको असहमति पनि मन्त्रिपरिषदले यसमा निर्णय लिन सकेन ।

No comments

Powered by Blogger.