पशुपति शर्माको डल्लीलाई हल्ली हल्ली नाच्न आग्रह (भिडियो सहित)

पछिल्लो समय नेपाली लोक गायनमा चर्चाको शिखरमा रहेका लोक गायक पशुपति शर्मा ठट्यौली गायनमा जमेका गायक हुन । उनले पछिल्लो पटक पञ्चेवाजामा आधारी ‘डल्ली’ गीत सार्वजनिक भएको छ ।
‘ऐले नाच सबले मन पराउँछन
ब्या गरेछि बुढाले कराउँछन
यसै त डल्ली नाच हल्ली हल्ली’
यो ठट्यौली पाराका गीत गायनमा सम्झना लामिछाने मगरले पशुपतिलाई साथ दिएकी छन् । भिडियोमा मोडलिङ पनि पशुपति र सम्झनाले नै गरेका छन् ।

No comments

Powered by Blogger.