आँखा फुटेको राजनीतिको अर्को उपलब्धि-परिवार पाल्न छैटौँ महँगो देश नेपाल
भूकम्पको पिडा संबिधान र आन्दोलन ले मेट्दैन थियो राजनीति देश र जनतालाई दुख दिन गरियो नेपालमा समाज सेवा र मानव सेवा गर्ने राजनीति ब्यापारिक हिसाबमा भयो फल्स्वरुप जनता फगत् भोट बैंक भए यस्तो बिजोग हुनुमा हात उदेस्यहिन राजनीतिको बढी छ ट्राभल एद्भाइजरि साइट मूवहवको सर्वे अनुसार हप्ताको १७१ प्रतिसत कमाइ परिवार धान्न खर्च हुने कारणले अत्ताधिक महँगो देशमा नेपाल ६ स्थान।मा परेको छ |
सबै भन्दा सस्तो कतार र सबै भन्दा महँगो देश युगान्डा परेको छ

Leave a Comment