नायिका शुभेच्क्षाले माफी मागिन्
काठमाडौँ,। नायिका
शुभेच्क्षा थापाले लागाएको खादामा बौद्ध मन्त्र लेखिएको तथा बुद्धको
अष्टांगिक मार्ग तथा अष्टमंगल चिन्ह रहेको भन्दै बिभिन्न सामाजिक
सञ्जालहरुमा आक्रोश आएपछि नायिका थापाले आफु कुनै पनि धर्म बिरोधी नभएको
भन्दै माफी मागेकी छन् । उनले भनेकी छन् “म कुनै धर्मको विरोधी होइन,जे भयो
अन्जानमा भयो,म सबै संग माफी माग्न चाहन्छु” । (हेर्नुहोस् भिडियो )
नायिका थापाले खादाले यौनाङ्ग छोपेको तस्बीर सार्बजनिक भएपछि चौतर्फी बिरोध भएको थियो ।
नायिका थापाले खादाले यौनाङ्ग छोपेको तस्बीर सार्बजनिक भएपछि चौतर्फी बिरोध भएको थियो ।

Leave a Comment