मिनिस्कर्ट लगाउने सुन्दरीहरुले सडकमा पान बेच्छन्
ताइवानका सडकहरुमा युवतीहरुले मिनिस्कर्ट लगाएर पान सुपारी बेच्ने व्यापार गर्दछन् । सडकमा पानको खुद्रे पसल चलाउने युवतीहरुले कहिलेकाहीँ तथा गाडी ड्राइभरहरुलाई पान खुवाउनका लागि गाडीबाटै जबरजस्ती बाहिर तान्छन् । पहिलोपटक यो दृश्य देख्नेलाई अचम्म लाग्नसक्छ तर ताइवानमै बस्ने मानिसहरुका लागि भने यो सामान्य हो ।
यी पान पसले युवतीहरुले ग्राहकलाई आकषिर्त गर्नका लागि विभिन्न उपाय अपनाउँछन् । सडकका किनारामा सिसाका आकर्षक बुथ हुन्छन् । ती बुथहरुमा सिँगारपटार गरेका र मिनिस्कर्ट लगाएका सुन्दरी युवतीहरुले पान बेचिरहेका हुन्छन् । यी युवतीहरुको बजार रणनीति रोचक खालको हुन्छ । उनीहरु आफ्नो बिजनेसका लागि सडकको बीचमा गएर ग्राहकसँग डिल गर्न हिच्किचाउँदैनन् । कतिपय अवस्थामा त उनीहरु शारीरिक तथा वाक् दुव्र्यवहारका सिकार पनि बन्दछन् ।

Leave a Comment