सनी लियोनीले गरिन् आफ्नो सनसनीपूर्ण खुलासा : १८ वर्षको उमेरमा के भएको थियो ?

 पूर्व पोर्न स्टार तथा अभिनेत्री सनी लियोनीले आफ्नो १८ वर्षको उमेरमा के भएको थियो खुलासा गरेकीछिन् । सन् २०१५मा भारतभर इन्टरनेट साइटमा खोजिएका व्यक्ति मध्ये सबैभन्दा धेरै खोजिनेमा छानिएकी सनीले किशोरावस्थामा उनीप्रति कोहीपनि पुरुषहरु आकर्शित नै नभएको बताइन् ।
उनले किशोरावस्थामा निकै गाजल लगाउँने गरेको र कलेज पढ्दा औसत विद्यार्थी मात्र रहेको बताइन् । उनलाई बिजनेस र मार्केटिङमा धेरै नै इच्छा रहेको थियो ।  १७, १८ वर्षको उमेरसम्म उनको खासै कोहीपछि साथी थिएन । त्यसबेला आफूप्रति कुनै केटाले पनि खासै दिलचस्पी दिएर हेरेको थाहा नभएको उनले बताइन् ।
उनले भिडियो इडिटिङ र फोटोसप प्रोग्राम राम्रोसँग चलाउन जान्नेपनि बताइन् ।
अभिनेत्री सनी आफ्नो पछिल्लो फिल्म ‘मस्तीजादे’को रिलिजको प्रतिक्षामा छिन् । सनीले यी कुराहरु एक टेलिभिजनसँगको अन्तर्वार्तामा बताएकी हुन् ।

No comments

Powered by Blogger.