आजदेखि लोडसेडिङ फेरि बढ्यो, अब दैनिक १३ घण्टा बत्ति जाने (तालिकासहित)

नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङको समय बढाएको छ । सोमबारदेखि लागू हुनेगरी प्राधिकरणले लोड सेडिङको तालिका सार्वजनिक गरेको छ ।

नयाँ तालिका अनुसार अब दैनिक १३ घण्टा विद्युत कटौती हुनेछ ।

यसअघि प्राधिकरणले दैनिक ११ घण्टासम्म लोडसेडिङ गर्दै आएको थियो ।













विद्युत वितरण प्रणालीको लोड अत्यधिक बढेको, नदीहरुमा जलस्तर घट्नेक्रम तिब्र रहेकाले लोडसेडिङको समय बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।

भारतबाट विद्युत आयात गर्ने प्रयासमा रहेको प्राधिकरणले केही दिनसम्ममा बिजुली किन्ने र केही हदसम्म लोडसेडिङको मार कम हुने जनाएको छ ।

No comments

Powered by Blogger.