बंगबन्धु गोल्डकप विजेता खेलाडीलाई पाँच लाख

काठमाडौं- बंगबन्धु गोल्डकप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई अखिल नेपाल फुटवल संघ (एन्फा) नगद पाँच/पाँच लाख दिने घोषणा गरेकोछ।

एन्फाले आधिकारीक ट्विटर एकाउन्ट मार्फत खेलाडीलाई ५ लाख दिने घोषणा गरेको हो। बंगलादेशमा सम्पन्न बंगवन्धु गोल्डकपमा नेपालले बहराईनलाई ३-० ले हराएको थियो

No comments

Powered by Blogger.