खादाले बक्षस्थल् छोप्दा हङगामा (फोटो फिचर)
चलचित्र प्रदर्शनको समयमा विभिन्न हतकण्डा अपनाउन सिपालु छिन्, कलाकार शुभेच्छा थापा । शुभेच्छाले चलचित्र ‘मिस नेपाल’को प्रदर्शनको समयमा माछाले आफ्नो बक्षस्थल छोपेर चर्चा पाएकी थिइन् । पछि, उनले गल्ती गरेको भन्दै माफी पनि मागेकी थिइन् ।
तर, शुभेच्छाको माफीको अर्थ देखिएको छैन । उनले फेरि अर्को एक चलचित्रको प्रचारका लागि यस्तै उत्तेजक फोटो खिचाएकी छिन् । माघ २२ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बिन्दास ३’का लागि उनले बाैद्द धर्मालम्बीले प्रयोग गर्ने पबित्र ‘खादा’ले आफ्नो गोप्य अंग छोपेर तस्बिर खिचाएकी छिन् ।

Leave a Comment