प्रियंकाको पारदर्शी पहिरन(फोटो फिचरसहित)


यो कुरामा कुनै पनि दुई मत छैन कि, अब नेपाली चलचित्रको मेकिङ र गुणस्तर उच्च बन्दैछ । बर्षमा बन्ने सय बढी चलचित्रमध्ये दशवटा मात्र यस्ता चलचित्र बने भनेपनि, त्यसलाई सुखद मान्नुपर्छ । चलचित्रको मेकिङ मात्र होइन, कलाकारको पहिरनप्रतिको सजगता पनि कमजोर छैन ।
पहिरन लगाउने बिषयमा नायिका प्रियंका कार्कीले अहिले अन्य नायिकालाई उछिन्न थालेकी छिन् । हुनत,  पहिरनको चर्चा नायिका करिश्मा मानन्धरको धेरै हुने गर्दछ । तर, बढ्दो उमेरका कारण करिश्माको पहिरन अब अहिलेका नायिकाले लगाउने जस्तो नहुनु स्वभाविक नै हो ।

No comments

Powered by Blogger.