क्लोइको सेल्फी, कतै भित्री बस्त्रमा त कतै ट्राउजर तान्दै
हलिउड सेलिब्रेटीका लागि अहिले इन्स्ट्राग्राम खुबै लोकप्रिय भएको छ । यसमा विभिन्न खालका तस्बिर पोष्ट गर्दै उनीहरु चर्चा कमाउने बाटो खोज्छन् । यहि सूचीमा पर्छिन्, चर्चित मोडल क्लोइ कार्दशियन ।
उनलै हालै मात्र जिमका केही तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा उनी हट अवतारमा देखिएकी छिन् । कार्दशियनका पारिवारिक मेकअप आर्टिस्टले सार्वजनिक गरेको उनको तस्बिर मध्ये एउटामा उनी भित्री बस्त्रमा देखिएकी छिन् ।
अर्को तस्बिरमा पनि उनी आफ्नो ट्राउजर तान्दै सेल्फी लिइरहेकी छिन् । उनका यी दुई तस्बिरले अहिले सामाजिक संजालमा चर्चा पाएका छन् ।(source:onlinekhabar)
Leave a Comment