तनावबाट बच्ने उपायहरु

तनावमा नहुने यो सन्सारमा को छ होला र ? तनावलाई सही ब्यवस्थापन गर्नतिर लागयौ भने विभिन्न सानोतिनो दुर्घट्ना देखी ठुलो दुर्घट्नाबाट मुक्त हुन सकिन्छ । जिवनलाई सही तारिकाले बाच्न सक्छौ | तनावले गर्दा धेरैलाई डिप्रेसन जस्तो खतरनाक रोग लागेर आत्महत्या जस्तो गर्नुनहुने कार्य गर्न बाध्य पार्दछ । त्यसैले रामेश पाडेल जिले तनावबाट बच्ने टिप्स र उपायहरु दिनु भएको छ । तपाईंहरुले सुन्न सक्नु हुन्छ ।

No comments

Powered by Blogger.