रीहानाको यति हट फोटोसुट

rihana-photoshoot
विश्वमै आफ्नो गायनका कारण तहल्का मच्चाएकी गायिका हुन्, रीहाना । रीहाना गीतका मार्फत जती चर्चामा छिन्, त्यती नै चर्चामा हुन्छन्  उनका तस्बिर पनि । रीहानाले रमाइलो गर्दा लगाउने पहिरन र फोटोसुटका क्रममा लगाउने पहिरनले सधै नै तहल्का मच्चाउँछन् ।
भोग म्यागेजिनको बि्रटिस संकरणको कभरका लागि फोटोसुट गर्दै रीहानाले कामुक पोज दिएकी छिन् । जसमा उनको क्लिभेज स्पष्ट देखिएको छ ।
रीहानाले लगाएको पहिरन अनौठो खालको छ । २८ बर्षकी यी चर्चित गायिकाले हाइ हिलमा आफूलाई उभ्याएकी छिन् ।
कहिले टपलेस त कहिले न्यूड  फोटोसुट गरेर रीहानाले चर्चा पाएकी छिन् । उनको यो म्यागेजिनका लागि गरिएको फोटोसुटले पनि अहिले तहल्का मच्चाइरहेको छ ।

No comments

Powered by Blogger.