किमको स्तन देखिएको गोप्य तस्बिर सार्वजनिक

kim-kardashian-hot
हलिउड रियालिटी स्टार किम कार्दशियन सधै नै चर्चामा छिन् । २ सन्तानकी आमा बनिसकेकी किम आफ्नो कामुक फिगरका कारण चर्चामा रहन्छिन् । किमले हालै मात्र आफ्नो गोप्य तस्बिर सार्वजनिक गरेकी छिन् ।किमले केही बर्ष अगाडिको आफ्नो तस्बिर सार्वजनिक गर्दै आफू सधै कामुक र फिट रहनुको कारण पनि खोलेकी छिन् । उनले सार्वजनिक गरेको तस्बिर त्यस्तो खास केही छैन तर कामुक छ । जसमा उनको पहिरनले उनको स्तनको निप्पल मात्र छोपिएको छ । ३५ बर्षकी यी स्टार अहिले पनि यस्तै छविले चर्चामा छिन् । रेड कार्पेटमा किमको स्तनको चर्चा धेरै हुने गर्दछ । 

No comments

Powered by Blogger.