आफ्ना बालबालिकालाई जनावरको आवाज अब गुगल मार्फत सिकाउनु होस्

गुगल पशु ध्वनि माध्यमबाट तपाईंले पाल्तु जनावर साथै जंगली जनावर कसरी बाेल्छन भनेर अब आफ्नो बच्चाहरुलाइ सिकाउन सक्नुहुन्छ।यो Google मा कसरी काम गर्छ जान्न यी चरणहरू पालना गर्नुहाेस :

  • गुगल Search मा जानुहोस् 
  • Animal Sound टाइप गर्नुहोस् अनी Enter थिच्नुहोस्  
  • गुगल ले जनावर को लिस्ट साथै प्ले बटन देखाउने छ् । प्ले बटन मा क्लिक गर्नुहोस् अनी आवाज सुन्न सक्नुहुनेछ । 

No comments

Powered by Blogger.