
बिपरित सेक्स प्रती आकर्षण हुनु स्वाभाबिक प्रकृया हो । तर पुरुषहरुमा के देखिन्छ भने उनिहरु आफु भन्दा बढी उमेरका महिलाप्रती अनौठो किसिमले आकर्षित हुन्छन। एउटा अनुसन्धानमा पुरुषहरु आफु भन्दा बढी उमेरका महिलासँग सम्बन्ध बनाउदा बढी शारीरिक अनी मानसिक सन्तुष्टी प्राप्त गर्ने देखिएको छ। यस्को पछाडिको कारण खोज्ने हो भने पहिलो कारणमा बढी उमेरका महिलाहरु जिम्मेवार हुन्छन । उनिहरु पुरुषको शारिरिक र मानसिक सन्तुलनलाई कुसलतापुर्बक ब्यबस्थापना गर्न सक्ष्यम हुन्छन । दोस्रो कारण हो यौन सम्बन्धको समयमा सही तालमेल , यही कारणले पुरुषलाई लाग्छ कि आफ्नो भन्दा बढी उमेरका महिलाले धेरै राम्रोसँग बुझ्दछन। तेस्रो कारण भनेको ४० ५० बर्षका महिलामा बढ्ने उत्तेजना , यसले कम उमेरका महिलाको तुलनामा बढी उमेरका महिलाले पुरुषलाई बढी सन्तुष्ट गर्न सक्छन । यसको साथ् साथै उमेरमा पाका महिला काम घमण्ड गर्छन् जुन कुरा पुरुषहरुलाई असाध्यै मन पर्छ।
Leave a Comment