केही दिनभित्रै मधेस समस्या समाधान: प्रचण्ड
संविधान कार्यान्वयन, मधेस तथा थारुको समस्या समाधान, पुनःनिर्माण र विकास गर्न प्रमुख दलबीच राष्ट्रिय सहमतिको आवश्यकता रहेको उल्लेख गरे ।
अबको केही दिनभित्र मधेस समस्या समाधान हुने जिकिर गर्दै उनले मधेसवादी दलका नेताहरू पनि अब सहमतिको अवस्थामा आएकाले मधेस समस्या समाधान गर्न धेरै समय नलाग्ने बताए ।(स्रोत: onlinekhabar)
Leave a Comment