बफ मम खाँदै हुनुहुन्छ ? एकचोटि यो पढ्नुहोस् !
२४ असार, काठमाडौं । स्याउँस्याउँ किरा । सहनै नसकिने दुर्गन्ध । फोहोरको डंगुर । जताततै झिँगा भन्किरहेका । देख्दै वाक्क लाग्ने यो ठाउँ कुनै युद्धभूमि होइन । यो दृश्य हो काठमाडौं उपत्यकामा रहेका वधशाला अर्थात् राँगा-भैंसी काट्ने ठाउँ । जहाँ काटेको मासु हामीले खाँदै आएका छौं ।
काठमाडौंमा सञ्चालित बधशालाहरुको अनुगमन गर्न गएको आपूर्ति मन्त्री गणेशमान पुनको टोली शुक्रबार बिहान सतुंगलस्थित ‘मोज मिट सेन्टर’ को बधशाला पुग्दा देखिएको दृश्य हो यो । Read full in :: http://www.onlinekhabar.com/2016/07/450776/
Leave a Comment